२०६ देशका सिक्का आफ्नो शरिरमा टासेर हिड्ने यी व्याक्ति को हुन ? – हेर्नुहोस् भिडियो

राम बहादुर परियार पोखरा हेमजामा करिब ५० बर्ष अघि जन्मेका हुन् । उनी अहिले सिक्का बाबाको नामबाट चिनिदै आएका छन् । ५० बर्ष काटेका र जम्मा २८ किलो तौल भएका उनले लगाउने कपडामा २०६ देशका सिक्का टाँसेर हिड्छन् ।

सिक्काको मात्र तौल करिब २० किलो छ । २८ किलोको ज्यानले दैनिक २० किलोको कपडा लगाएर उनी हिड्छन् । हाल सम्म पनि बिहे नगरेका सिक्का बाबाको चाहना भनेको मन्दिर बनाएर गरिबहरुको लागी निशुल्क शिक्षा दिनु हो ।

देशको सिमा बिबादको विषयमा पनि उनी उत्तिकै जागरुक छन् र देशका नेताहरुले गर्दा भारतले बारम्बार देको सिमा मिच्ने गरेको बताए । कतिपयले आफूलाई पागल समेत भन्छन् उनले भने तर आफ्नो लक्ष्य भनेको देशलाई अन्र्तष्ट्रिय जगतमा चिनाउनु रहेको बताए । हेर्नुहोस् यो रमाईलो भिडियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।