प्रधानमन्त्री ओलीको मोदीलाई चे’तावनी- आफ्नो सेना लैजाउ, हामी एक इञ्च जमिन पनि दिँदैनौं (भिडियो हेर्नुहोस्)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरामा रहेका भारतीय सेनालाई फिर्ता लैजान आग्रह गरेका छन् । नेपालको अतिक्रमित भूमि लिम्पियाधुरामा भारतले सन् १९६२देखि आफ्नो सेना राख्दै आएको छ ।
प्रधानमन्त्री ओलीले भारतलाइ चेतावनी दिदै भने आफ्नो भूभागको एक इञ्च पनि दिदैनौ बरु आफ्नो आर्मी लिएर जानु । हाम्रो जनताले सिमाना मिचिदा बोलेको देख्दा हामी भित्र देश भक्ति अझै बाँकी छ भन्ने पुष्टि भएको छ र अब हामी मिलेर देश बचाउछौ ।


