नेपालका यी ‘स्नेक म्यान’ जसलाई सर्पको बि’षले कुनै अ’सर गर्दैन – हेर्नुस् भिडियो

मानिस भित्र पक्कै पनि आ आफ्नो कला हुन्छ तर आज जुन कला भनौ या प्रतिभा हामीले देखाउदै छौ एकदमै अचम्म लाग्दो आनौठो छ। एउटा यस्तो खतरनाक प्रतिभा पक्कै पनि हर कसैमा यी कुराहरु सम्भव हुदैनन् । आज भोली नेपाली युटुबर हरुले निकैनै अचम्म खालका कन्टेन्ट हरु च्यानल बाट प्रशारण गरि रहेका हुन्छन । त्यसै क्रममा आज हामी कुरा गर्दैछौ २१ बर्षिय युवा सागर पाण्डे जो आज भोली ‘स्नेक म्यान’ भनेर पनि नेपालमा चिनिन्छन ।

पाल्पा जिल्ला लुम्बिनी अञ्चलमा जन्मियका सागर पाण्डे ले अहिले सम्म करिब करिब १३०० सय भन्दा बढी सर्प समाते र कतिले उनलाई टो’के पनि होलान तर अचम्म छ कि उनले आजको दिन सम्म सर्पले टो’क्यो भनेर औषधी भने गराएका छैनन्। यस शक्तिलाई उहाप्रति भगवानको देन भन्नेकी या फेरी एउटा अनौठो प्रतिभा।

सागर भन्छन बिभिन्न ठाउहरुमा भएका कार्यक्रममा उनले आफु भित्र रहेको यो अचम्मित खालको कला र प्रदसन गरि सकेका छन्। त्यस्तै उनका पिता बिष्णु प्रसाद संगको हाम्रो कुरा कानीमा उहा भन्नु हुन्छ यो एउटा प्रतिभा हो सर्प संरक्षण गरेर समाज सेवामात्रै गर्दै जाने हो भनि आफ्नो जिबिको पार्जन गर्न गार्हो छ।

दर्शकविन सागर पाण्डे संगको यो अनुठो प्रतिभा अन्तरबार्ता क्रममा अरु के के देखियो त् पक्कै अनि यस भिडियोलाइ अन्तिम सम्म हेर्नुहोला ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।