ऋचाको बिहेमा किन गएनन् बर्षा र दयाहाङ्ग ? दयाले शुभकामना दिदै मागे बर्षालाई बिहेको निम्तो (भिडियो)

काठमाडौं । नायिका ऋचा शर्मा वैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनले आज दीपेक्षजंग राणासँग विवाह गरेकी हुन् । विवाहको तस्विर नायिका केकि अधिकारीले फेसबुकमा पोष्ट गरेकी छिन् । आज एक पार्टी प्यालेशमा उनले विवाह गरेकी हुन् । केहि दिन पहिले उनले फेसबुकमार्फत विवाह गर्न लागेको जानकारी गराएकी थिइन् ।

‘तपाईले हामीलाई वर्षभरि दिनु भएको माया, शुभकामना र आशिषप्रति कृतज्ञ छौँ’, कार्डमा उल्लेख छ, ‘हामीले टेकेको नयाँ पाइलामा पनि यस्तै माया र आशीर्वादको आशा गदर्छौं ।’ दीपेक्ष ललितपुरको पुल्चोकस्थित लविम मलका व्यवस्थापक हुन् । उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा थिए । यसअघि ऋचाले साथीहरूसँग पोखरामा ब्याचलर पार्टीसमेत मनाएकी थिइन् । उनको ब्याचलर पार्टीमा केकी अधिकारी, प्रियंका कार्कीसहितका नायिकाहरुको उपस्थिति थियो ।

फिल्ममा अभिनय गरेकी ऋर्चा पछिल्लो समय विभिन्न रियालिटी शोहरुमा निर्णायकको भूमिकामा समेत देखिने गरेकी छिन् । गतवर्ष ऋर्चाले हरर फिल्म ‘सुनकेसरी’ निर्माण गरेकी थिइन् । उनलाई यो फिल्मले सोचे जति सन्तुष्टि दिएन । अब उनले हरर फिल्म खेल्ने इच्छा समेत नभएको बताएकी छिन् । फिल्म निर्माण तिर नदेखिएकी ऋर्चाले यही वर्ष ‘पाङग्रा एक्सपेस्र’ मार्फत व्यवसाय तिर हात हालिन् ।

ऋचाको बिहेमा किन गएनन् बर्षा र दयाहाङ्ग ? दयाले शुभकामना दिदै मागे बर्षालाई बिहेको निम्तो – भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।