सागमा पदक जित्ने खेलाडीलाई प्रदेश १ सरकारले नगदसहित सम्मान गर्ने

विराटनगर, मंसिर २५ । प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा प्रदेश १ बाट पदक विजेता खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने भएको छ ।

प्रदेश १ मन्त्रिपरिषद् बैठकले स्वर्ण पदक विजेता खेलाडीलाई ३ लाख, रजत २ र कास्य पदक विजेतालाई १ लाख नगद सहित सम्मान गर्ने भएको हो ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार घोषणा गरेका थिए । सागमा नेपालले ५१ स्वर्ण ६० रजत र ९५ कांस्य जितेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖