पहिलो पटक ऋचा शर्मा द’म्पती मिडियामा आएर यसरी साटे खुशी – हेर्नुहोस् भिडियो

काठमाडौं । हालै लुट फिल्म कि चर्चित नायिका ऋचा शर्माको विवाह सम्पन्न भएको छ । उनले दिपेक्ष बिक्रम रानासंग विवाह गरेकी हुन्। दिपेक्ष बिक्रम राणा लाबीम मलका जेनेर लम्यानेजर हुन् । केही समय देखि प्रेम सम्बन्धमा रहेका दिपेक्ष र ऋचाले गएको शनिबार विवाह गरेका हुन् ।

यस्तै बिहिबार यी दुइले आफ्नो विवाहको रिसेप्सन पार्टी दिएका छन् । रिसेप्सन पार्टीमा आफन्तजन र धेरै कलाकारहरुको उपस्थिती थियो । यसैक्रममा अभिनेत्री ऋचा शर्मा र दिपेक्ष बिक्रम रानाले क्यानडा नेपालसंग निकै रमाइलो कुराकानी गरेका छन् ।

कुराकानीमा अभिनेत्री ऋचा शर्माले श्रीमान दिपेक्ष बिक्रम राणाको परिवार हुन पाउदा आफुलाई निकै भाग्यमानी ठानेको बताएकी छिन् । उनीहरुले रारा र मुस्ताङमा हनिमुन मनाउने तयारी रहेको पनि बताए ।

उनले विवाह भएको ५ दिन हुँदा पनि आफुले केहि काम गर्न नपरेको भन्दै हाँसो गरेकी छिन् । हेर्नुहोस् अभिनेत्री ऋचा शर्मा र उनको श्रीमान दिपेक्ष बिक्रम राणासँगको यो कुराकानीको भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।