४ वर्षको अ’पाङ्ग छोरा अ’लपत्र छोडेर आमा अर्कैसंग गएपछि (भिडियो)

काठमाडौं । संसारमा कस्ता कस्ता ब्यक्तिहरु हुन्छन् , जसको बयान जो कोहिले सजिलै गर्नै सक्दैनन् । मानिस एक सामाजिक प्राणी हो । अरु प्राणी भन्दा चेतनशील प्राणीको रुपमा मानिस चिनिने गर्दछ । आमा संसारकै सबैभन्दा महान नारी हुन्,यो कुराको लागी कुनै पनि दुईमत छैन् । तर कोहि आमा यस्ता निर्दयी हुन्छन् जसको बयान गर्न पनि लाज लाग्छ ।

आज हामि यो भिडियो सम्प्रेशन गर्नका लागी काठमाडौको गोर्कण सम्म पुगेका छौ । बाबु ५९ बर्षको बोल्न नसक्ने अपाङ्ग र आमाले पनि छोडेर गएको र यी बालक पनि अपाङ्ग छन् ।

आमा पोईला गएको र बाबुको पनि पहिचान नभएको यी बालकको आफ्नो भए पनि कोहि आफ्ना छैन् । जन्मजातै अपाङ्गको रुपमा जन्म लिएका यी बालकको अव सहारा कोही नहुँदा बिचल्ली हुने भएको छ । गाउँमै कतै छंदा पेटमा बच्चा आएपछि उनले ५६ वर्षको अपागं वृद्धसंग विवाह गरिन् ।

काठमाडौंको गोकर्णमा आएपछि उनलाई ति वृद्धका बहिनीहरुले जागिर लगाइदिए । आफ्नो गरेर खाउ भनेर सहयोग गरे । बच्चा जन्मियो । बच्चा पनि अपागं जन्मिएपछि अहिले ति बालक चार वर्षका भए ।

दुवै खुट्टाले टेक्न नसक्ने अवस्थाका बच्चालाई छोडर अहिले आमा अन्तै गएकी छन् । बालकको फुपुलाई म्यासेज गरेर म अर्कैसंग विवाह गरेर गएँ मलाई खोज्ने प्रयास नगर्नु भनेर म्यासेज गरेकी थिइन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।