लालुमै गीतबाट सबैको मन जित्न सफल गायक सन्दीप न्यौपानेको अर्को नयाँ गीत ‘तिम्रै हुनु छ’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । लालुमै गीतबाट सबैको मन जित्न सफल गायक सन्दीप न्यौपानेको अर्को नयाँ गीत सार्वजनिक गरिएको छ । गायिका साहिमा श्रेष्ठको साथ रहेको गीत ‘तिम्रै हुनु छ’ एटके एभरेष्ट मोशन पिक्चर युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

दिपक शर्माको लय तथा शब्द रहेको उक्त गीतको म्युजिक भिडियोमा अर्जुन गौतम र एलिशा राईको अभिनय छ । भिडियोको निर्देशन शान्न थापाले गरेका हुन् ।

भिडियोलाई अर्जुन तिवारीले छायाङ्कन गरेका हुन् भने राजिभ समरले नृत्य निर्देशन गरेका हुन । गीतमा माया, प्रेम र चाहनाको विषयलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । हेर्नुहोस भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।