दैवको यो कस्तो लिला, ढले दुई अग्रज कलाकार एकठाउँ, सयौ कलाकारको रो’किएन आँ’शु (भिडियो)

काठमाडौं । शुक्रवार नि धन भएका कलाकार दिपक क्षेत्रीको पो ष्टमार्टम गरिएको छ । ५८ वर्षीय कलाकार दीपक क्षेत्री आफ्नो घरमा सुतेको अवस्थामा शुक्रवार मृ त भेटिएका थिए । उनको श्रीमती छोरीसंग मलेसिया रहेका कारण उनको अ न्त्यष्टि गरिएको छैन । उनको श्रीमती मलेसियावाट आएपछि मात्र अ न्तेष्टि गर्ने भन्दै राखिएको थियो । क्षेत्रीको पा र्थिव शरीर महाराजगञ्जस्थित त्रिवी शिक्षण अस्पतालमा पो स्टमार्टमका लागि राखिएको थियो ।

क्षेत्रीकी श्रीमती विपना बस्नेत छोरीसँग मलेसियामा रहेका कारण क्षेत्रीको अ न्त्यष्टि हुन नसकेको हो । विपना मलेसियावाट आएपछि दिपकको पो स्टमार्टम गरिएको छ । पो ष्टमार्टमका लागि अस्पतालका राखिएको आफ्ना पतिको श व हेर्न पुगेकी विपना बेहोस भएकी छन् । विपना आएपछि उनलाई भेट्न दिपा श्री निरौला लगायतका फिल्मी कलाकारहरु दिपकको निवास पुगेका थिए ।

उनीहरुले नै विपनालाई अस्पताल पुर्याएका थिए । शोकमा रहेकी विपनालाई दिपाश्रीले सान्त्वना दिइरहेको देख्न सकिन्छ । ‘शुक्रबार साँझ एक फिल्मको स्वरांकन सकेपछि उनी डिल्लीबजारमा रहेको घरमा आफ्नो कोठाको चुक्कुल लगाएर सुतेका थिए । शनिबार बिहान छोराले धेरै प्रयास गर्दा पनि कोठा नखुलेपछि प्रहरीलाई बोलाएर ढोका फोडेर हेर्दा उहाँलाई मृ त्य अवस्थामा भेटिएका थिए ।

लामो समय पर्दाबाहिर रहेका उनी पछिल्लो पटक सुपरहिट फिल्म ‘छ माया छपक्कै’ मा देखिएका थिए । कलाकार क्षेत्रीले सयभन्दा नेपाली चलचित्रमा अभिनय गरेका छन् । उनी चलचित्रमा खलनायक र चरित्र अभिनेताको रुपमा अभिनय गर्दथे । ‘जीवनदान’, ‘सिमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’ लगायतका सयौं फिल्ममा कलाकार क्षेत्रीले अभियन गरेका छन् । लामो समयदेखि बिरामी रहेको अवस्थामा उनको उपचारमा आर्थिक अभावका कारण समस्या देखिएपछि विश्वभरका नेपालीले सहयोग गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।