हृ’दयघा’त किन र कसलाई हुन सक्छ ?, कसरी ब’च्ने ? (भिडियो सहित)

काठमाडौ । हृ दयघा तका कारण उच्च पदमा बसेका व्यक्तिहरुको दे हान्त हरेक वर्ष हुने गरेको पाईन्छ । आज बिहान मात्र चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको हृ दयघा तले मृ त्यु भएको खबर पाए संगै हामीले डाक्टर जेपी जैसवालसंग हृ दय घातको विषयमा जानकारी लिएका छौ जुन हामी प्रस्तुत गर्दैछौ ।

डाक्टर जेपी जैसवालका अनुसार हृ दयघा त हुने धेरै सम्भावनाहरु मध्य मुख्य भनेको बंशाणुगत कारण, सुगर हुने व्यक्तिहरुलाई, कोलेष्ट्रोल बढि हुने व्यक्तिहरुलाई, बढि चुरोट खाने व्यक्तिहरुलाई र प्रेसर हुने व्यक्तिहरुलाई हुने सम्भावना बढि देखिन्छ । साथै हावा पानी देखि वातावरणले गर्दा पनि केही असर पर्ने देखिन्छ । तर मुख्य भनेको हृ दयघा त हुन उल्लेख गरिएका ५ कारणहरु हुन् ।

डा जेपी जैसवालले पूर्वराजा ज्ञानेन्द्र शाह देखि पूर्वप्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईसम्म को उपचार गरेका छन् । डा जैसवालका अनुसार पूर्वराजाहरुमा भने बंशाणुगत रोग हो जुन प्राय हरेक राजाहरुमा देखिएको हो । पूर्वप्रधानमन्त्री कृष्ण भट्टराईमा भने उमेर बढि हुँदा सम्म खानपिनमा क मजोरी देखि समयमा उपचार नगरेकाले हृ दयघा त भएको उल्लेख गरेका छन् । साथै धेरै व्यक्तिहरुमा प्रेसर बढेर पनि हृ दयघा त हुने देखिएको बताएका छन् ।

हृ दयघा तबाट बच्न समय समयमा मुटुको जांच गराएर चिकित्सकसंग सल्लाह लिनुपर्ने हुन्छ । साथै व्यायाम गर्दा हृ दयघा तबाट बच्न सकिन्छ । धुम्रपान पनि एक मुख्य कारक हो हृ दयघा तका लागि । उच्च को लेस्टेरोल र म धुमेह रोगीहरुले मुख्य ध्यान दिनुपर्ने हुन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖