पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुसर्रफलाई अ दालतले सुनायो मृ त्यु दण्डको स जाय
एजेन्सी । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुसर्रफलाई इस्लामावादको विशेष अ दालतले मृ त्युद ण्डको फै सला सुनाएको छ ।
मुसर्रफलाई संविधानको अ वहेलना र देशद्रो हको आ रोपमा उक्त सजा य सुनाइएको हो ।
यस्तो आ रोपमा मृ त्युद ण्डको फै सला सुनाइएको मुसर्रफ पहिलो पाकिस्तानी हुन् ।
मुसर्रफ अहिले दुबईमा उपचार गराइरहेका छन् । उनले सन् २०१६ मा उपचारार्थ देश छाडेका थिए ।
एक साताअघि मात्र एक भिडियो सार्वजनिक गर्दै मुसर्रफले सैनिक र शासकका रुपमा देशका सेवा गरेको भन्दैं देशद्रो हको आ रोप नि राधार रहेको बताएका थिए ।
सन् २०१३ पाकिस्तान मुस्लिम लिग (नवाज) सत्तामा आएपछि मुसर्रफमाथि यस्तो मु द्दा दायर गरिएको थियो ।
सन् १९९९ मा सैन्य वि द्रोह गरि सत्तामा हातमा लिएका मुसर्रफले महाअ भियोगका आ रोप छल्न २००८ मा रा जीनामा दिएका थिए ।-हिमाल खबरबाट


