१२ पढेकी अविवाहित छोरीले बच्चा ज’न्माएर खा’ल्टोमा पु’रेपछि

पोखरा । शनिबार बिहान माछापुच्छ्रे गाउँपालीका वडा नं. ६ मा एक अबिबाहीत केटी शर्मिला परियार (नाम परिवर्तन)ले ना जा यक सम् बन्धबाट जन् मीएको बच्चालाई जन्म दिएर खा ल्टोमा पुरीन् ।

रातको समयमा घर नजिकै बाटो छेउमा पु रेर छोरीलाई जन्म दिएकी र तत्कालै माटोले पुरेर घर गएकी थिईन् । बिहानै स्थानीयले र ग त देखेपछि गाउँलेहरु जम्मा भए र नजिकैको ठाउँमा खोतल्दा मृ त शि शु फेला परेको हो ।

अ बैध शि शु भएकाले कसैले नदेख्ने गरी रातीको समयमा ज न्माएर मा रे र गा डेको स्थानीयहरु बताउँछन् । करिब ४ किलो जतिको वजन भएको बच्चा जि उँ दै जन्मीएको र अरुले थाहा पाउँछन् भनेर मा रेर गा डेको स्थानीयहरुले बताए ।

घ टनाको बारेमा आ रोपीत भनिएकी शर्मिला परियार (नाम परिर्वतन)की आमाले आफुलाई छोरी गर् भवती छ भनेर समेत थाहा नभएको जिकीर गरिन् । छोरी पढ्न भनेर पोखरा गएकी र अहिले कक्षा १२ पास गरेकी भए पनि छोरीमा गर् भवती महिलामा हुने कुनै संकेत नपाएको दा बी पारिन् । हेर्नुहोस् घ टना कसरी घटेको थियो ?



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।