बर्मा पुगेर दोस्रो बिश्वयु’द्ध ल’डेका धनकुटाका ९९ बर्षिय रण बहादुरले यसरी सुनाए आफ्नो अनुभब – हेर्नुस् भिडियो

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका बडा नम्बर नौ गणेश टारका ९९ बर्षिय रण बहादुर काफ्ले । जो संग बर्मा पुगेर दोस्रो बिश्वयु द्ध ल डेको अनुभब छ ।

अहिले भने उहाको दिनचर्या घरमै बसेर बित्ने गरेको छ, भन्छन- केही पनि गर्न सक्दिन खायो बस्यो त्यती हो । बर्मा पुगेर ब्रिटिस सेनाको तर्फवाट ल डेर जापान र जर्मन सेनालाई ह राएको उहा संग यस्तो अनुभब छ । तिनै यो द्दासँग गरिएको कुराकानी भिडियो हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।