चीनको आ’रोप,- अमेरिकाले सहयोगको साटो त्रा’स फैल्यायो
एजेन्सी, २० माघ । चीन सरकारले कोरोनाभा’इरसको प्रकोप फैलिएको बेला सहयोगको साटो अमेरिकाले त्रा’स फैलाउने काम गरेको आ’रोप लगाएको छ । चिनियाँ सरकारले कोरोनाभा’इरसको प्रकोपलाई अमेरिकाले त्रा’स फैलाउने गरी प्रतिक्रिया जनाएको अमेरिकामाथि आ’रोप लगाएको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयीङले अमेरिकी कदमले केवल त्रा’स र फैलाएको प्रतिक्रिया दिएकी छन् । उनले महामा’रीबाट जोगिने बलियो क्षमता भएका अमेरिकाजस्ता विकसित देशले नै सहायता गर्नुको साटो त्रा’स फैलाएको आ’रोप लगाएकी छन् ।
आफ्नो देशलाई स’ङ्कट परीरहेको बेला सहायता गर्नुको सट्टा चिनियाँ नागरिकमाथि प्र’तिबन्ध लगाउने पहिलो देश अमेरिका भएको बताएकी छन् । अमेरिकाले जनस्वास्थ्य स’ङ्कट घोषणा गरेकोमा र दुई सातायता चीन बसेका विदेशी नागरिकको आवागमनमा रो’क लगाउने निर्णय गरेपछि चीनको यस्तो प्रतिक्रिया आएको हो।
चीनमा १७ हजारभन्दा बढी मानिसमा कोरोनाभा’इरस लागेको पुष्टि भइसकेको छ भने चीनमा मात्रै करिब ३६१ जनाको ज्या’न गइसकेको छ।


