अ,ल्कोहःलले एक मिनेटमै मा,र्नसक्छ कोरोना भा,इरस

एजेन्सी । चीनबाट फैलिएको कोरोना भा,इरसले विश्वलाई नै आ,तंकित बनाइरहेको छ। चीनमा मात्र कम्तिमा १३ सय मानिसको कोरोना भाइरस सं,क्रमणका कारण मृ,त्यु भइसकेको छ भने ४५ हजारभन्दा धेरै सं,क्रमित भएका छन्। यसरी विश्वभर यो रह,स्यमयी भा,इरसले मानवमाथि ग,म्भीर सं,कट उत्पन्न हुँदा वैज्ञानिकहरु यो भाइ’रस नियन्त्रणबारे खोज अध्ययनमा लागेका छन्।

यहीबीचमा जर्मनीका दुईवटा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले कोरोना भा,इरसको आयुबारे एक तथ्य पत्ता लगाएका छन्। उनीहरुले कोरोना भा,इरस ३० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा कमजोर हुने तथ्य पत्ता लगाएका हुन्। उनीहरुले तापक्रम बढेसँगै यो भाइ,रस कमजोर हुने दावी गरेका छन्।

अनुसन्धानकर्ताहरुले अल्कोहलले यो भाइरसलाई एक मिनेटमै मा,र्नेसमेत बताएका छन्। साथै डिसइन्फेक्टेट गरे यो भाइ*रस ३० सेकेण्डमै म,र्ने जनाइएको छ । यो तथ्यले कोरोना भा,इरसविरुद्धको लडा,ईँमा सफलता पाउन सकिने विश्वास अनुसन्धानकर्ताहरु दाबि गरेको अन्तरार्षट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।