चीनबाट ल्याइएका सबै नेपालीलाई कोरोना सं क्रमण न भएको पु ष्टी

काठमाडाैं,फागुन ८ ।  चीनको वुहानबाट उद्दार गरी ल्याइएका १ सय ७५ जना नेपालीमा कोराना भा इरसको संक्रमण नभएको पुष्टि भएको छ ।

बुधबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै वुहानबाट कसैमा ल्याइएका १ संय ७५ जनाकै स्वास्थ्य परीक्षण गरिएको र कसैमा पनि कोरोना भा इरस संक्रमण नभेटिएको जानकारी दिएको छ।

उनीहरूलाई ४ फागुनमा चीनबाट उद्दार गरी भक्तपुरको खरीपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रमा राखिएको छ ।

परीक्षण गरिएका सबैको रिपोर्टको नतिजा नेगेटिभ देखिएको मन्त्रालयले जनाएको छ । नतिजा नेगेटिभ आएकाले उनीहरूमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण नभएको पाइएको छ।

नाक तथा घाँटीबाट स्याम्पल लिएर परीक्षण गरिएको थियो । त्यसको रिपोर्ट नेगेटिभ पाइएको स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । राजधानी दैनिकमा खबर छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।