पूर्व मा ओवादी ल डाकुको बयान : ‘अमेरिका पुग्ने लो भमा २७ लाख गु माएँ’
काठमाडौं, फागुन ८ । मानव बे चविखन तथा अ नुसन्धान ब्युरो बबरमहल पुग्दा ८/१० जना युवा हातमा कागजात लिएर बसिरहेका थिए।
पी डितहरु त स्करीमा संलग्नको हुलिया बताउँदै थिए। हातमा सरकारी कागजात, त स्करहरुलाई बुझाएको बैँक भौचर, मोबाइलमा त स्करको फोटोसहित उनीहरुले आफूलाई अमेरिका पुर्याउने लोभमा कसरी फसाइयो भनी एकआपसमा कुराकानी गरिरहेका थिए।
रोल्पा घर भएका पूर्व मा ओवादी ल डाकु श्याम पुन (नाम परिवर्तन) अमेरिका जाने लोभमा चिनेजानेकै त स्करको फन्दामा परे।
वैदेशिक रोजगारीमा गई कमाएको सबै पैसा सकेका उनी इन्डोनेसियाबाट फर्केको ४ महिना भइसक्दा पनि घर जान नसकेका खबर आजको शुक्रबार साप्ताहिकमा प्रजु पन्तले लेखेकी छन्।
उनले भने, ‘अमेरिका पुगेपछि महिनाकै लाखभन्दा बढी कमाउने कुरा थियो, उल्टो भएको पैसा पनि गु म्यो। मैले २७ लाख गुमाएँ।’
मा ओवादी ल डाइँको बेलामा केही आ क्रमणमा भाग लिएका उनी आफू यता पनि म रिने र उता पनि म रिँने अवस्थामा पुगेको बताउँछन्।
‘द लाले भनेको थियो, ‘विमानस्थलमा जे सोधे पनि घुम्न जान लागेको भन्नु। लोभले यति दुःख पाइयो कि के भन्नु?’


