मन्त्री बास्कोटाले त,त्काल रा,जिनामा नदिए कार्यकक्षबाटै प,क्राउ गरियोस् – रवि लामिछाने
काठमाडौँ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटा माथि त,त्काल छा,नबिन गर्न माग गरेका छन्। से,क्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड क,मिसनका बा,र्गेनिङ गरेको अडियो बाहिरिएको प्रति टिप्पणी गर्दै लामिछानेले बास्कोटा माथि त,त्काल अ,नुसन्धान शुरु गरिनुपर्ने बताएका हुन्।
प्रधानमन्त्रीका सबै भन्दा नजिकका मानिस मध्य एक रहेका बास्कोटालाई बचाउने विषयमा छलफल चलिरहेको जस्तै देखिएको उल्लेख गर्दै लामिछानेले सामाजिक संजाल मार्फत आ,रोपित मन्त्रीले तु,रुन्त रा,जिनामा दिनुपर्ने धारणा राखेका छन्।
सरकारसँग अझ तीन वर्ष बाँकि रहेको हुँदा बिरामी प्रधानमन्त्रीलाई भ,जाएर आफ्नो ध,न्दा चलाउने अन्य नजिकका व्यक्तिहरुको पनि क,र्तुतपनि हेर्न बाँकि रहेको लामिछानेले सामाजिक संजालमा उल्लेख गरेका छन्। आ,रोपित मन्त्रीले तत्काल राजिनामा दिनुपर्ने र राजिनामा नदिए तत्काल “कार्यकक्ष” बाटै प,क्राउ गरिनु पर्ने लामिछानेको बुझाई छ।
“यि भ्र,ष्ट हुन्। प्र,ष्ट थिए, छन् र रहिरहन्छन्। प्रधानमन्त्रीका सबै भन्दा नजिकका मानिस मध्य एक गोकुल बाँसकोटा। गोकुल जी माथि छानबिन होईन के गरि ब,चाउने भन्ने छलफल चलेको देखिदैछ। बिरामी प्रधानमन्त्रीलाई भ,जाएर आफ्नो ध,न्दा चलाउने अन्य नजिकका पात्रहरुको क,र्तुतपनि हेर्दै जाउ, ३ वर्ष बाकी छ। कुरौ…
नोट: प्र,माण लुकाउन सक्ने है,सियत भएका आ,रोपित मन्त्रीले तु,रुन्त रा,जिनामा दिनु पर्छ र अ,बिलम्ब छा,नबिन शुरु हुनु पर्छ। रा,जीनामा नदिए “कार्यकक्ष” बाटै प,क्राउ गरिनु पर्छ।”,लामिछानेले सामाजिक संजालमा टिप्पणी गरेका छन्।



