यस्तो ठाउँमा कोठी हुनेले पाउँछन् धेरै प्रेम, जान्नुहोस् कुन अंगको कोठीले के संकेत गर्छ (भिडियो सहित)

मानिसको छालामा आउने दा ग तथा चिन्हलाई कोठी भनिन्छ । हाम्रो शरीरमा पाइने मेलानिन तत्व जम्मा भएपछि छालामा कालो, खैरो रंगको दा ग तथा चिन्ह देखा पर्न थाल्छन्, जसलाई कोठी भनिन्छ । कोठीहरु २० देखि ३० वर्षको उमेरसम्मका मानिसमा बढी देखा पर्नै गर्छन् ।

कोठी एउटै आकारको नभएर बिभिन्न प्रकारका हुन्छन् । कतिपय कोठीहरु समयसंगै हराउँदै जान्छन् भने कोही जादैनन् । कोठी आउँनु मानिसको वंशानुगत असर, हर्मोनमा हुने परिवर्तन र सूर्यको प्रकाशले पनि हो ।

कुनै गोरो बर्णकी महिलाको अनुहारमा कालो कोठी छ भने त्यसले सुन्दरतामा निखार ल्याइदिन्छ । कालो कोठी अनुहारमा भएमा कसैको नजर नलाग्ने विश्वास समेत रहिआएको छ । शरीरमा यस्ता कोठी हुनुका विभिन्न कारण हुन्छन् । तर कोठीको अर्थ भने आ-आफ्नै तरिकाले लगाउने गरिन्छ ।

समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार शरीरको कुन अंगमा भएको कोठीको अर्थ के हुन्छ भनेर चर्चा गरिएको छ हेर्नुहोस् भिडियोमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।