दक्षिण कोरियामा कोरनाभाइरसबाट स,ङ्क्रमि,तको सङ्ख्या ह्वा,त्तै बढ्यो

बिबिसी । दक्षिण कोरियाले घा,तक नयाँ कोरोनाभा,इरसको स,ङ्क्र,मण अझ फैलिन नदिने उद्देश्यले विभिन्न सुरक्षाका विभिन्न उपायहरू अवलम्बन गरेको छ। त्यहाँ दोस्रो दिन पनि उक्त भाइरसबाट स,ङ्क्रमि,त भएका मानिसको सङ्ख्या ह्वा,त्तै बढेको छ।

प्रधानमन्त्री चुङ स्ये-क्यूनले अहिले देशमा स,ङ्कटकालीन अवस्था भएको टिप्पणी गरेका छन्। दक्षिणी सहरहरू डाएगु र चेओङ्डोलाई “विशेष हेरचाह क्षेत्र” घोषणा गरिएको छ। डाएगुका सडकहरू अहिले प्राय: सुनसान छन्।

परीक्षणमा कतिपय सैनिकहरूमा पनि कोरोनाभाइरस स,ङ्क्र,मण भएको पाइएपछि दक्षिण कोरियाले सेनालाई पनि निश्चित घेरामा सीमित गरेको छ। एउटा धार्मिक समूहका सदस्यहरूमा कोरोनाभाइरसको स,ङ्क्र,मण व्याप्त रहेको पाइएपछि अधिकारीहरूले त्यसका ९,००० सदस्यलाई आफैँ क्वा,रन्टीनमा बस्न भनेका छन्।

त्यहाँ शुक्रवार ५२ जनामा कोरोनाभाइरस देखिएको पुष्टि भएको छ। अघिल्लो दिन ५३ मानिसमा स,ङ्क्र,मण भएका बताइएको थियो। दक्षिण कोरियामा अब कुल १५६ जनामा कोरोनाभाइरस रहेको पुष्टि भएको छ। चीनबाहिर र जापानको तटनजिकै रोकिएको एउटा क्रू,ज पानीजहाजमा भएका स,ङ्क्र,मित मानिसको सङ्ख्यापछि त्यो ठूलो सङ्ख्या हो।

यसै हप्ता केहीअघि चेओङ्डो सहरमा अधिकारीहरूले दक्षिण कोरियामा पहिलो पल्ट एक मानिसको नि,धन कोरोनाभाइरसका कारण भएको जनाएका थिए। ती पुरुष एउटा मानसिक स्वास्थ्य उपचार केन्द्रमा लामो समयदेखि उपचाररत बिरामी थिए। त्यहाँ उनीसहित अन्य १४ जनामा कोरोनाभाइरसको स,ङ्क्र,मण देखिएको थियो।

अहिले अन्यत्रको स्थिति के छ?
विश्वमा अहिलेसम्म ७६,००० भन्दा बढी मानिसमा कोभिड-१९ भएको पुष्टि भएको छ भने २,२४७ जनाको नि,धन भएको छ। अधिकांश स,ङ्क्र,मण र नि,धनका घ,टना चीनमा भएका छन्।

चीनमा ७५,००० जनामा स,ङ्क्र,मण भएको र २,२३६ जनाको नि,धन भएको तथ्याङ्क छ। उक्त भा,इरस विश्वका विभिन्न देशमा पनि फैलिएको छ। एशिया, युरोप, अमेरिका र अफ्रिकामा केही व्यक्तिको नि,धन पनि भएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।