चीन आफैले बनायो कोरोना भा,इरसको औ,षधि

बेइजिङ ,टियानजिन विश्वविद्यालयले कोरोना भा,इरस (कोभिड १९) काे औ,षधि विकसित गरेको दा,बी गरेको छ। विश्वविद्यालयका प्राध्यापक हुआङ जिन्हाईको अगुवाइमा खो,प विकसित गरिएको हो।

उनी आफैंले चार मात्रामा औ,षधि से,वन गरिसकेका छन्। त्यसबाट उनलाई कुनै न,कारा,त्मक अ,सर नपरेको प्राप्त समाचारमा जनाइएको छ। विश्वविद्यालय अब क्लि,निकल प,रीक्षण र यसको प्र,वद्र्धनका लागि साझेदारको खोजीमा रहेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ। ‘यो खो,पले कोरोना भा,इरससँग ल,ड्न प्र,तिरोधात्मक क्ष,मता विकास गर्छ’, विश्वविद्यालयलाई उ,धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ।

औ,षधि अत्यन्त सु,रक्षित रहेको, प्रयोग गर्न सजिलो र उत्पादन पनि पर्याप्त मात्रामा गर्न सकिने हुआङले बताएका छन्। डिसेम्बरमा चीनको हुबेईमा देखा परेको यो भाइरस सं,क्रमणबाट विभिन्न देशमा गरी अहिलेसम्म २७०० भन्दा बढी मानिसको ज्या,न गइसकेको छ । चीनबाहेक अन्य मुलुकमा ३७ जनाको मृ,त्यु र २४०० जनामा सं,क्रमण भएको छ।

यस्तै ८० हजारभन्दा बढी सं,क्रमित छन्। दक्षिण कोरियामा ८९० मा सं,क्रमण भइसकेको छ भने इरान तथा युरोपेली मुलुक इटालीमा सं,क्रमण दर बढ्न थालेको छ। विश्व स्वास्थ्य संगठनका अधिकारीहरूले यो रो,गलाई म,हामा,री घो,षणा गर्न ढि,ला भइसकेको बताएका छन्।

यसैबीच विश्व स्वास्थ्य सं,गठनको एक टो,ली इटाली पुगेको छ। ‘इटालियन अधिकारीहरूलाई सहयोग गर्न र अवस्थाबारे जानकारी लिन टोली इटाली पुगेको छ’, सं,गठनले भनेको छ । कोरोना भा,इरसका कारण विश्व अर्थतन्त्रमा न,कारात्मक अ,सर देखा पर्न थालेको छ। -दि गार्जियन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।