इरानी उप-स्वास्थ्यमन्त्रीलाई कोरोनाभा,इरस स,ङ्क्रमण

एजेन्सी, १३ फागुन । इरानमा कोरोना भा,इरसको स,ङ्क्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । इरानका उप–स्वास्थ्य मन्त्रीलाई नयाँ कोरोना भा,इरस स,ङ्क्रमण भएको मन्त्रालयका एक अधिकारीले मङ्गलबार बताए ।

इस्लामिक गणतन्त्रमा कोरोना भा,इरसले ठूलो प्र,कोपको रूप लिइसकेको उनले बताए । इरानमा उच्च अधिकारीमा कोरोना भा,इरसको स,ङ्क्रमणको पुष्टि भएको यो पहिलो घ,टना हो ।

स्वास्थ्य मन्त्रीका सञ्चार सल्लाहकार अलिरेजा वाहबजादेहले ट्वीटमा भने, “कोरोना भा,इरसवि,रूद्ध अ,ग्रमोर्चामा रहेर स,ङ्क्,रमित अन्य नागरिकको सहयोगमा जु,टिराखेका उप स्वास्थ्य मन्त्री ह,रिर्चीको कोरोनाभा,इरस स,ङ्क्,रमण प,रीक्षण भएको र प,रीक्षणमा स,ङ्क्,रमण पुष्टि भएको छ ।”

वाहबजादेहका अनुसार उप–स्वास्थ्यमन्त्री इरज हरिर्चीले सरकारका प्रवक्ता अलि रबिएसँगै सोमबार गरेको पत्रकार सम्मेलनका दौरानमा पटक पटक खोक्नुभएको थियो भने पसीना बगाएको देख्न सकिन्थ्यो । ल,क्षणका आधारमा उहाँलाई अस्पताल पु¥याइएको थियो जहाँ उहाँलाई भर्ना गरी उपचार सुरू भएको छ । एएफपी-रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।