प्रदेश २ मा प्र हरी भ र्नाको तयारी

काठमाडौं, फागुन १४ । प्रदेश प्रहरी गठन सम्बन्धी आवश्यक संघीय कानुन आएसँगै प्रदेश २ सरकारले प्रहरी भर्नाका लागि आवश्यक तयारी थालेको छ।

प्रदेश लोकसेवा आयोग पाठ्क्रम र परीक्षाको ढाँचा तयार गरिरहेको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विनियमावली र निर्देशिका तयार गर्दै गरेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रहरी अधिकार र सुरक्षा विज्ञसँग छलफल गरेर विनियमावली र निर्देशिकालाई अन्तिम टुंगो लगाइने बताए।

प्रदेश २ का प्रहरी प्रमुख प्रद्युम्न कार्कीले प्रहरी भर्नाको परीक्षा र तालिमको प्रक्रियाबारे आयोगले अनौपचारिक छलफल गरेको बताए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖