कतारमा पनि भे,टियाे काेराेना भा,इरस

एजेन्सी, १७ फागुन । चीनको वुहान शहरबाट फैलिएको कोरोना भा,इरस (कोभिड १९) कतारमा पनि भे,टिएको छ । इरानबाट फर्किएका ३६ वर्षका व्यक्तिमा कोरोना भा,इरस सं,क्रमण भेटिएको कतारका सञ्चारमाध्यमले जनाएको छ । कतारमा शं,कास्पद २५ जनाको स्वास्थ परीक्षण गरीएको थियो ।

अहिलेसम्म विश्वभरी कोरोना भा,इरसबाट दुई हजार ८७३ व्यक्तिकोको मृ,त्यु भइसकेको छ भने ८३,००० भन्दा बढी स,ङ्क्र,मित रहेको बताइएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भा,इरसको स,ङ्क्र,मण विश्वका ५६ देशमा फै,लिएको जनाएको छ । शुरुमा चीनमा मात्र सिमीत रहेको यो स,ङ्क्र,मण दक्षिण कोरिया र इरान हुँदै विश्वमा नै फैलिन थालेकोले यस अवस्थालाई विश्व स्वास्थ्य संगठनले नै चि,न्तापूर्ण अवस्थाका रुपमा लिएको जनाएको छ ।

चीनमा कोरोना भा,इरसका कारण शुक्रबारसम्म दुई हजार ७८८ व्यक्तिको मृ,त्यु भएको छ भने ७८ हजार ८२४ जनालाई स,ङ्क्र,मण पुष्टि भैसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका अन्य मुलुकहरूमा कूल पाँच हजार २९ व्यक्तिमा स,ङ्क्र,मण भएको छ ।

चीनपछि सबैभन्दा बढी स,ङ्क्र,मण देखिएका मुलुकहरूमा दक्षिण कोरिया पहिलो हो । दक्षिण कोरियामा शुक्रबार मध्यान्नसम्म दुई हजार ३३७ जनालाई यो भा,इरसको पुष्टि भएको छ ।

त्यस्तै इटलीमा यस भा,इरसका कारण १७ जनाको मृ,त्यु भइसकेको छ । उता इरानमा पनि शुक्रबारसम्म कोरोना भा,इरसको स,ङ्क्र,मणबाट कम्तीमा २१० जनाले ज्या,न गु,माएको स्वास्थ्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

जापानको योकोहामास्थित एक पानीजहाजमा ७०० भन्दा बढी व्यक्तिमा कोरोना भा,इरस स,ङ्क्र,मण भएको पुष्टि भएको छ । जापानका अन्य स्थानमा कूल २१० व्यक्तिमा कोरोना भा,इरस देखिएको छ । जापानमा यसबाट आठ जनाको मृ,त्यु भएको बताइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖