दक्षिण कोरियामा एकैदिन ६ सयमा कोरोना सं,क्रम,ण
काठमाडौं, २० फागुन । दक्षिण कोरियाले कोभिड १९ कोराना भाइरसविरू,द्ध यु,द्धको घो,षणा गरेको छ । राष्ट्रपति मुन जाइ इनले मंगलबार देश कोरोनाभाइरसविरू,द्ध यु,द्धमा गइसकेको बताएका छन् ।
सोमबारमात्र कोरियामा ६ सय जना थप व्यक्तिमा सं,क्रमण देखिएको छ । योसँगै कोरियामा कोभिड १९ बाट सं,क्रमित हुनेको संख्यामा ४ हजार ८ सय १२ पुगेको छ भने २८ जनाले ज्या,न गु,माइसकेका छन् ।
राष्ट्रपति मुनले भाइरसविरू,द्धको ल,डाइँमा २५ अर्ब अमेरिकी डलर बजेट छुट्याएको जनाएका छन् । योन्हापन्युज एजेन्सीका अनुसार राष्ट्रपति मुनले सबै सरकारी कार्यालयलाई २४ घन्टे आ,कस्मिक कक्ष बनाउन निर्देशन दिएका छन् ।

मुनले कोरिनाविरू,द्धको ल,डाइँ यसअघि नै ग,म्भीर मोडमा पुगिसकेको बताएका थिए । यसैबीच कोभिड-१९ भा,इरस फै,लाएको आ,रोपमा थेगुको सि,न्चियोन्जी चर्च अफ जिससका नेतालाई ह,त्या अ,भियोगमा अनुसन्धान थालिएको छ ।
सउलको सरकारले सं,क्रमण रो,क्न समन्वयमा अ,स्वीकार गरेको भन्दै ८८ वर्षीय ली म्यान हीविरू,द्ध नागरिकको ह,त्या गरेको अ,भियोगमा अनुसन्धान गर्न मु,द्दा हालेको हो । सउल सरकारले ही र अन्य १२ जनाविरू,द्ध ह,त्या र रोग नि,यन्त्र,ण कानुनको उ,ल्लंघन गरेको आ,रोपमा मु,द्दा दर्ता गरेको जनाएको छ ।


