भारतमा कोरोनाको सं,क्रमण तीब्र रुपमा फै,लदै, सं,क्रमितको संख्या २८ पुग्यो
नयाँ दिल्ली, २१ फागुन । कोरोना भाइरसको सं,क्रमण फै,लने क्रम भारतमा पनि ती,ब्र बनेको छ । बुधबार अपरान्हसम्म भारतमा कोरोना भा,इरस कोविड–१९ सं,क्रमित व्यक्तिको संख्या २८ पुगेको छ । सं,क्रमित मध्ये १६ जना इटालियन नागरिक रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
गत साता भारतको राजस्थान घुमेर फर्किएका एक इटालियन नागरिकमा को,रोना भाइरसको सं,क्रमण देखिएको र त्यसपछि क्वा,रेन्टाइनमा राखिएका बाँकी १५ जनामा बुधबार कोरोना भा,इरसको सं,क्रमण देखिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । इटालीका पर्यटकहरुलाई घु,माउने बसका ड्रा,इभरलाई समेत कोरोना भाइरसको सं,क्रमण देखिएको बताइएको छ ।
यसैगरी आ,ग्रामा एक व्यक्तिले आफ्ना परिवारका ६ जनामा कोरोना भाइरसको सं,क्रमण सारेको पुष्टि भएको छ । इटालीबाट आएका ती व्यक्तिले आफ्ना परिवारका ६ जनामा भा,इरसको सं,क्रमण सारेको पनि उल्लेख गरिएको छ ।


