चीनले दि यो वि श्वलाई खु शीको ख बर: कोरोना वि’रुद्धको भ्या क्सिन बनाउन स फलता मिल्यो

एजेन्सी : कोरोना भाइरस (कोविड-१९) विरुद्धको भ्या’क्सिन (खोप) बनाउन सफलता मिलेकोे दा’बी गरेको छ। कोरोनाका कारण विश्व नै प्र’ताडित बनेका बेला यस्तो खबर सार्वजनिक भएको हो। यो खोपलाई चिनियाँ सेनाको तिनै मेजर जनरलको टीमले बनाएको हो, जसले केही वर्ष अघि एसएआरएस (सा’र्स) र इ’बोला जस्ता ख’तरनाक भाइरस वि’रुद्धको खो’प बनाएर विश्वलाई ख’तरामुक्त बनाएको थियो।

चिनियाँ सेना, पी’पुल्स लि’बरेशन आर्मी मे’डिकल विशेषज्ञ शेन वेईको नेतृत्वमा एक महिना देखि वुहानमा भ्या’क्सिन बनाउने काम थालेको थियो । वुहान त्यही सहर हाे, जहाँबाट काेराेनाकाे उत्पति भएकाे मानिन्छ । चाइना से’न्ट्रल टेलिभिजनका अनुसार शेनको टीमले कोरोनावि’रुद्धको खो’प बनाउन सफलता प्राप्त गरेको हो। उक्त टीमले रातदिन लगाएर खोपको ‘क्लि’नकल ए’प्लीकेशन’ तयार गरेको जनाइएको छ।

चीनको मि’लिट्री मेडिकल साइन्स एकेडेमीलाई ख’तरनाक भाइरसवि’रुद्धको की’ट, औ’षधि र खो’प बनाउने काममा सफलता मिलेको उदाहरण छ। यो ए’केडेमीमा २६ विशेषज्ञ, ५० भन्दा धेरै वैज्ञानिक र ५०० भन्दा बढी अनुसन्धान कर्ता छन् । चीनले दा’बी गरेको छ कि चाँडै यो खोप उपलब्ध हुनेछ र कोरोनाको आ’तंक अन्त्य हुनेछ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।