यिनै हुन् ती म हान चिनिया सै निक डा क्टर जसले कोरोना भा इरसको भ्या क्सिन प त्ता लगाइन !

काठमाडौं ।  विश्वभर म’हामारीको रुपमा फै’लिएको कोरोना भाइरस (कोविड(१९) को भ्याक्सिन चिनियाँ सेनाले बनाएको छ । ७० भन्दा बढी देशमा फै’लिएको कोरोनाले विश्वलाई नै आ’तंकित बनाइरहेका बेला चिनियाँ सेनाको मेजर जनरलको टीमले उक्त भ्या’क्सिन बनाएको हो ।चिनियाँ सेना, पीपुल्स लिबरेशन आ’र्मी मेडिकल वि’शेषज्ञ शेन वेईको नेतृत्वमा एक महिनादेखि वुहानमा भ्याक्सिन बनाउने काम थालेको थियो ।शेनको टीमले कोरोनावि’रुद्धको खो’पको ‘क्लि’नकल ए’प्लीकेशन’ बनाउन सफलता प्राप्त गरेको हो ।

‘यो म’हामारीको रो’कथाम र नियन्त्रण नभएसम्म कोरोनाको संक्रमण रो’किने छैन्,’ शेनले भनिन्, ‘हामीलाई चाहिएको कुरा के हो भने – वैज्ञानिकहरुको एक श’क्तिशाली ने’तृत्व प्रणाली । ताकि तिनीहरूले वि’शिष्ट प्रकारका भाइरस र की’टाणुहरूको अध्ययन गर्न र अनुसन्धान गर्न सकून ।’मेजर जनरल चीनको सबैभन्दा चिनिएको जै’व रासायनिक वि’शेषज्ञ टोली हो । उनीहरुले हुबेई प्रान्तको केन्द्रीय चिनियाँ वुहान सहरमा नि’मोनियाजस्ता हजारौं मानिसलाई बि’रामी पारेको अ’ज्ञात भा’इरस बुझ्नको लागि प्रयास गरिरहेका छन् ।

चीनको मिलिट्री मे’डिकल साइन्स एकेडेमीलाई ख’तरनाक भाइरसवि’रुद्धको की’ट, औ’षधि र खो’प बनाउने काममा सफलता मिलेको उदाहरण छ ।यो एकेडेमीमा २६ विशेषज्ञ, ५० भन्दा धेरै वैज्ञानिक र ५०० भन्दा बढी अनुसन्धानकर्ता छन् । चीनले दाबी गरेको छ कि चाँडै यो खोप उपलब्ध हुनेछ र कोरोनाको आ’तंक अ’न्त्य हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖