डा रवीन्द्र पाण्डेका अनुसार यस्तो छ कोरोना सं,क्रमणबारे भ्र,म र यथार्थता

चीनको वुहान शहरबाट सुरु भएको कोरोना भा,इरस अहिले विश्वभर कोरोना भाइरसको सं,क्रमण फैलदै गएको छ । कोरोना भा,इरस सम्बन्धि ग,लत प्रचारले पनि कोरोनाको त्रा,स बढाएको छ । स्थानीय तहका सरकारी निकाय देखि सामाजिक सञ्जालहरुमा समेत कोरोना भा,इरसको विषयमा धेरै कुराहरु आएका छन् ।

तर, कोरोना भा,इरसको सं,क्रमण, यसबाट बच्ने उपायबारे हुने ग,लत भ्र,म र यथार्तताबारे आज हामी तपाईलाई जानकारी गराउँदै छौं । अल्कोहल खाए कोरोना भा,इरस सर्दैन र लसुन खाँदैमा कोरोना नसर्ने जस्ता कुराहरु बाहिर आईरहेको अबस्थामा जनस्वास्थ्य विज्ञ डाक्टर रवीन्द्र पाण्डे ‘समिर’ले कोरोना भा,इरसको भ्र,म र यर्थातबारे जनाकारी दिएका छन् । हेर्नुहोस् भिडियोमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।