कोरोनाबाट जनतालाई जोगाउन डा रवीन्द्र पाण्डेले सरकारसंग राखे यस्तो गजबको माग

चीनको वुहान शहरबाट सुरु भएको कोरोना भा,इरस अहिले विश्वभर कोरोना भाइरसको सं,क्रमण फैलदै गएको छ । कोरोना भा,इरस सम्बन्धि ग,लत प्रचारले पनि कोरोनाको त्रा,स बढाएको छ । स्थानीय तहका सरकारी निकाय देखि सामाजिक सञ्जालहरुमा समेत कोरोना भा,इरसको विषयमा धेरै कुराहरु आएका छन् । यसै विषयलाई मध्येनजर गर्दै फेसवुक मार्फत कोरोनाबाट जनतालाई जो,गाउन डा रवीन्द्र पाण्डेले सरकारसंग राखे यस्तो गजबको माग

तत्काल जनस्वास्थ्य सं,कटकाल घोषणा गरियोस : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
कोरोना भा,इरस सं,क्रमणको त्रा,सले जनजीवन त,हसनहस हुँदैछ । हरेक तह र त,प्कामा यसको ड,र र चि,न्ताले आम जनसमुदाय पि,डामा बाँ,चिरहेका छौं । सरकारले कोरोना सं,क्रमण रो,क्न सक्छ भन्ने बिश्वास जनताले नगरेको स्थिति छ । अत्यावश्यक सामग्री तथा औषधिको अभाव सुरु भएको छ । आम जनता त्र,सित हुँदा सरकारले अभिभावकीय जिम्मेवारी बहन गर्न ढिलो गर्नुहुँदैन ।

१. सरकारले यथाशि,ग्र जनस्वास्थ्य सं,कटकाल घोषणा गरोस ।, २. घटीमा ६ महिना पुग्नेगरि औषधिको आयात तथा भण्डारण गरोस । ३. औषधि बिक्रि तथा स्टकमा नियमन गरोस, अहिले बट्टाका बट्टा औषधि किन्ने काम नि,यन्त्रण गरोस ।

४. खानेपानी, दुध, दाल, चामल, तेल, नुन, ग्यासजस्ता खाधान्नको ६ महिना पुग्नेगरी स्टक राखोस । आम समुदायले अत्याबश्यक सामग्री घरमा थु,पार्ने तथा का,लाबजारियाले सामान लु,काएर कृतिम अभाव सिर्जना गर्ने काम नि,यन्त्रण गरोस ।

५. अनाबश्यक ह,ल्ला र आ,तंक फै,लाउनेलाई का,रबाही गरोस ।, ६. बिमानस्थलमा भएको च,रम ला,परबाही नि,यन्त्रण गरोस । विमानस्थलमै कोरोना सं,क्रमण पत्ता लगाउने ल्याबको ब्यबस्था गरोस ।

७. विमानस्थलदेखि अस्पतालसम्म सुरक्षाकर्मीको ब्यबस्था गरोस । कोरोना सं,क्रमण फैलिएका देशबाट आउने नेपाली तथा विदेशीलाई अनिबार्य चेकजाँच र आबश्यक परेमा क्वा,रेन्टाइनमा राख्ने ब्यबस्था गरोस ।

८. टेकु अस्पतालबाट बिरामी भाग्ने काम भइरहेको छ । यो ड,रलाग्दो पक्ष हो । तसर्थ अस्पतालमा सु,रक्षाकर्मी राख्ने तथा भाग्न खोज्नेलाई नि,यन्त्रण गर्ने ब्यबस्था मिलाओस ।, ९. भी,डभाड हुने ठाउँ बन्द गरोस ।

१०. छिटोभन्दा छिटो स्कुलको परीक्षा सकेर स्कुल तथा कलेज ब,न्द गरोस । स्कुलको परीक्षा २ दिनमै सकेर १ महिना स्कुल ब,न्द गरोस ।, ११. कोरोना सं,क्रमणको ड,र र त्रा,स ह,टाउन सबै निकायलाई परिचालन गरोस । १२. सम्भब भएका काम अनलाइनबाट ( घरमै बसेर ) गर्न प्रो,त्सान गरोस ।

१३. अत्यावश्यक काम भएका बाहेकका व्यक्तिहरुलाई गाउँमा फ,र्किन प्रो,त्साहित गरोस । १४. क्वारेन्टाइन, आइसोलेसन, आ,इसीयु, भे,न्टिलेटर आदिको पर्याप्त ब्यबस्था मिलाओस । १५. जनचेतना र परामर्शको ब्यापक ब्यबस्था गरोस ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।