कोरोनाबाट बेलायतमा पहिलो मृ त्यु, ११६ सं क्रमित

काठमाडौं । कोरोना भावइरस (कोभिड-१९) सं क्रमणबाट बेलायतमा पहिलो व्यक्तिको मृ त्यु भएको छ।

कोरोना संक्रमण देखिएपछि उपचार गराइरहेकी एक ७० वर्षीया महिलाको मृ त्यु भएको बेलायतका स्वास्थ्य अधिकारीले पुष्टि गरेका बीबीसीले जनाएको छ।

कोरोनाको संक्रमण देखिएपछि ती महिला गएको बुधबार अस्पताल भर्ना भएकी थिइन्। बेलायतमा कोरोना संक्रमितको संख्या एक सय १६ पुगेको छ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसोनका आधिकारिक प्रवक्ताले भने बेलायतमा पनि भाइरस तीव्र रुपमा फैलिरहेको बताएका छन्।

पछिल्लो २४ घन्टामा मात्रै बेलायतमा कोरोनाबाट ३० जना संक्रमित भएका छन्।

कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म विश्वमा ३२ सयभन्दा धेरैको मृ त्यु भइसकेको छ। ९० हजारभन्दा धेरै संक्रमित छन्।-नेपाल खबर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।