चीनले आउँदो महिना देखि आफैले बनाएको कोरोना बि’रुद्दको खो’प संसारभरी बा ड्ने

एजेन्सी । कोरोना वि’रुद्धको खोप विकास भइरहेको काम अनुगमन गर्न पुगेका चीनियाँ राष्ट्रपति सी चिनफिङ्गलाई टोली प्रमुखले कोरोना वि’रुद्धको खोप पत्ता लागि सकेको अब आगामी महिना सम्ममा संसारभरी नै चि’कित्सकीय प्र’योगका लागि बाँ’ड्न सकिने जानकारी दिएका छन् । चीनले कोरोना भाइरसवि’रुद्धको खो’प आउँदो महिनादेखि नै चि’कित्सकीय प्र’योगमा ल्याउन सकिने दा’बी गरेको यो आ’धिकारीक खबर हो ।

वैज्ञानिक हरुले पाँचवटा वि’धिबाट अहिले खो’पसम्बन्धी सामग्रीहरु विकास गरिरहेको र यसको प्रभावकारिता तथा सु’रक्षाका लागि जनावरहरुमा प्रयोग गर्न लागिएको जानकारी दिएका छन्। कोरोनाबाट सं’क्रमितहरुको संख्या विश्वभर एक लाख पुगिरहँदा चीनले यो जि’वाणु प्र’तिरोधी खो’प सार्वजनिक गर्न लागेको हो। चीनको प्राविधिक विकास तथा अनुसन्धान केन्द्रका निर्देशक झे’ङ झो’ङ्गुइले भनेका छन्, मुलुकको सवै नि’यम र कानूनी प्रा’वधानहरु पुरा गर्दै आउँदो अप्रिल महिनादेखि कोरोना वि’रुद्धको खो’प चि’कि त्सकीय र आ’पत्तकालिन प्र’योजनमा ल्याउन सकिने स’म्भावना बढेको छ।

देशका वैज्ञानिकहरुले अहिले पाँचवटा वि’धिबाट कोरोनावि’रुद्धको खो’प बनाइरहेको चीनियाँ अधिकारीहरुले दा’बी गरेका छन्। चीनको राष्ट्रिय स्वास्थ्य विभागले पनि आउँदो महिना नै कोरोनावि’रुद्धको पहिलो भ्या’क्सिन प्र’योगमा आउने अ’पेक्षा गरेको छ। चीन को उहान शहरमा सन् २०१९ को अ’न्त्यतिरबाट कोरोना संक्रमण फै’लिएको थियो। सो लगत्तै चीनियाँ वैज्ञानिकहरुले विभिन्न अनुसन्धान थालेका थिए।

दर्जनभन्दा बढी कम्पनीको अनुसन्धान माथि मू’ल्यांकन गर्दै चीन सरकारले विभिन्न आठवटा कम्पनीहरुलाई कोरोना वि’रुद्धको पहिलो भ्या’क्सिन एकैसाथ र पाँचवटा फरक वि’धिबाट बनाउन स्वीकृति दिएको थियो । कोरोना सं’क्रमणका कारण अहिलेसम्म विश्वभर साढे तीन हजार मानिसको ज्यान गइसकेको छ भने संक्रमितहरुको संख्या एक लाख ना’घेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।