यसरी चीनले तयार गर्यो २९ मिनेटमै अ सर गर्ने कोरोना भा इरसको ए न्डीबडी

एजेन्सी । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) ले विश्व नै त्रसित भएको छ । उक्त भाइरसको भ्याक्सिनको निर्माणका लागी वैज्ञानिकहरु तिव्र गतिमा लागिपरेका छन् ।

कोभिड १९ का लागि एन्टीबडी निर्माण भइसकेको राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनले जनाएको छ । उक्त एन्टीबडीले शरीरमा गएर २९ मिनेट भित्र असर गर्ने जनाइएको छ ।

जियामेन विश्वविद्यालयका अनुसन्धान कर्ताहरुले शंकास्पद केस, उच्च जोखिममा रहेका विरामीहरु माथि प्रयोग गर्ने बताइएको छ । उक्त एन्टीबडी कोरोना उत्पति भएको हुबेई प्रान्तको उहान शहरका अस्पतालमा परिक्षण गरिएको जनाइएको छ ।

न्यूक्लिक एसिड र एन्टीबडीको संयूक्त साझेदारीमा भाइरस सजिलै पत्ता लाग्ने जनाइएको छ । उक्त एन्टीबडीलाई चीन सरकार, यूरोपियन यूनियन, इटली, अस्ट्रिया र नेदरल्याण्ड जस्ता देशहरुले स्वीकृत गरिसकेको जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।