चीनमा ७० प्रतिशत कोरोना सं,क्रमित नि,को भएर घर फ,र्किए
काठमाडौँ, २७ फागुन । विश्व स्वास्थ्य संगठनका अनुसार चीनमा कोरोनाभा,इरसबाट सं,क्रमित भएका ८० हजार विरामीमध्ये ७० प्रतिशतभन्दा बढी निको भएर घर फ,र्किएका छन् ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टे,ड्रोस अ,धानोम घे,ब्रेयससका अनुसार अ,त्यधिक कोरोनाभा,इरस प्रभावित देशमध्ये चीन अहिले प्र,कोप नि,यन्त्रणको मार्गमा अघि बढिरहेको छ । टे,ड्रोसले निर्णायक र शि,घ्र क,दमबाट को,रोनाभाइरसको सं,क्रमण घ,ट्ने बताए ।
‘जुन देशले कोरोनाभा,इरसका नयाँ सं,क्रमितको पहिचान गर्न र तिनको स,म्पर्कमा आएका व्यक्तिको प,हिल्याए प्रयास गरेका छन् तिनले विश्वलाई नै योगदान पु¥याउनेछन्,’ टेड्रोसले भने । उनले विश्वका सबै देशलाई वृ,हद स,मन्वयातत्मक रणनीतिमार्फत प्र,कोप नि,यन्त्रणको प्रयास थाल्न आ,ग्रह गरेका छन् । एजेन्सी


