कोरोनाबाट ब,च्न गाऊघरमै पाईने जडीबु,टीको प्रयोग गरौं – वनस्पतिविज्ञ
काठमाडौँ । वनस्पतिविज्ञ तथा आयुर्वे,दिक चि,कित्सकले रो,गसँग ल,ड्ने प्र,तिरोध क्ष,मता बढाउन नेपालमै पाइने जडीबुटी गु,र्जोको प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् । नेपालमा पाइने महवत्पूर्ण जडीबु,टी गु,र्जो हो । गाउँघरतिर गु,र्जोको लहराका नामले यो चर्चित छ । औषधीय गुणले भरिपूर्ण यो लहरा नेपाली ग्रामीण भेगमा ज्वरो, रु,घोखोकी र चिसोमा लाग्ने बाथलगायत अन्य अधिक रोगको औ,षधिका रूपमा प्रयोग गरिन्छ ।
साथै विभिन्न खालको ए,लर्जी, च,र्मरोग, पेट रोगमा रामवाण मानिन्छ । पछिल्लो समय म,धुमेह, क्यान्सरसम्मका लागि पनि यसको औषधीय गुणको महत्व रहेको आ,युर्वेद चिकित्सक दा,बी गर्छन । विश्वभर कोरोना भा,इरसको स,न्त्रास फै,लिइरहेको छ । हालसम्म खोप वा कुनै उपचार पद्धति विकास नभएकाले देशभित्रै रहेका जडीबुटीको उपयोग गर्नुपर्ने सुझाव पनि विज्ञहरूको रहेको गोरखापत्र दैनिकमा चाँदनी हमालले समाचार लेखेकी छिन ।
विश्व स्वास्थ्य सङ्गठनले २० प्रकारका खोपको परीक्षण भइरहेको जनाए पनि त्यो सर्वसु,लभ हुन समय लाग्ने बताइसकेको छ । चीनमा पनि परम्परागत औषधीय प,द्धतिलाई जोड्दै खोपको परीक्षण भएको सूचना प्रवाह भएको छ । वनस्पतिविज्ञ प्रोफेसर डा प्रमोदकुमार झाले भन्नुभयो, “गाउँमा बिरामी हुँदा मैले नै गु,र्जोको रस खाएको छु । ज्वरो आउँदा, रु,घाखोकी लाग्दा यसको झोल निकालेर खाँदा फाइदा हुन्छ” उहाँका अनुसार नेपालमा आ,युर्वेदमा यसको राम्रो उपयोग छ तर आधुनिक चिकित्सामा परीक्षण भएका छैनन् ।
संस्कृतमा गु,डुची वा छि,न्नोद्भवा भनेर चिनिने यस वनस्पतिलाई हिन्दीमा गि,लोय भनिन्छ । यसको वैज्ञानिक नाम ‘टि,नोस्पोरा क,र्डिफोलिया’ हो । फूल फुल्ने र फल लाग्ने श्रेणीविहीन रा,नुन्कुलालस गणमा यो गनिन्छ । मे,निस्परमासिया परिवार र टि,नोस्पोरा वंशमा पर्ने टी को,र्डिफोलिया प्रजातिको जडीबुटी हो ।
भौगोलिक हिसाबले ऊष्ण तटीय क्षेत्रको नेपाल, भारत, चीन, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड, मलेसिया लगायतका देशमा यो वनस्पति पाइन्छ । नेपालमा भने यो वनस्पति तराईका जङ्गलदेखि मध्य पहाडी क्षेत्रसम्म फैलिएको छ । वनस्पति विभागका अनुसार पानझैँ फिँजारिएको पातका लहरा ठूला रूखका हाँगामा बे,रिएर फैलन्छ । हरियो वा खैरो बो,क्रा भएको डाँठ का,ट्ने हो भने त्यसभित्र च,क्राकार स्वरूप देखिन्छ । बर्खामासमा पहेँलो सुन्दर फूल फुल्छ । हिउँदमा यसमा रातो फल लाग्छ ।
गु,र्जोमा औषधीय गुणको टि,नोस्पोरिन, टि,नोस्पोराएड, क,र्डिफोलाइड्स, क,र्डिफोल, पि,क्रोटिन, बरजेनिन लगायतका बहुउपयोगी रासायनिक तत्त्व पाइन्छ । मानव कोष र नमुना प्राणीहरूमा गु,र्जोको परीक्षणले विभिन्न खाले क्या,न्सरका लागि फलदायी हुने विदेशी परीक्षणका क्रममा पत्ता लागेको छ ।
क्लेरोडेन फ्युरानो नामक गु,र्जोमा पाइने तत्त्व क्या,न्सर कोष न,ष्ट गर्न एकदमै प्रभावकारी हुन्छ । के,मोथेरापीले नि,म्त्याउने न,कारात्मक प्रभाव पनि गुर्जोले हटाउनसक्ने खुबी राख्छ । गुर्जोले इन्सुलिन बढाउन स,घाउने भएकाले मधुमेहमा पनि उपयोगी मानिन्छ । कोरोनासँग ल,ड्न एन्टिबडी बलियो हुनुपर्छ भन्ने प्रचार यति बेला ती,व्र छ ।
आयुर्वेदका ज्ञाता मानिनुहुने बालकृष्ण आचार्य गुर्जोको सही तरिकाले प्रयोग गर्ने हो भने यसले रोग प्र,तिरोधात्मक क्षमता वृ,द्धि गर्ने उल्लेख गर्नुहुन्छ । कमलपित्त तथा कलेजोसम्बन्धी समस्यासँगै भा,इरसको स,ङ्क्रमणविरुद्ध गुर्जोले ल,ड्न सक्ने उहाँको भनाइ छ । नेपालका जुनसुकै वातावरणमा उब्जन सक्ने हुँदा घरको गमलामा पनि यसको खेती गर्न सकिन्छ ।
पशुपतिस्थित वैद्यराज सुवर्णका अनुसार कोरोनालगायत भाइरसको उपचार हाम्रै वरपर र भान्साभित्र पाइन्छ । गुर्जो एक फरक गुण भएको जडीबुटी हो । पातमा भन्दा पनि यसको डाँठको गुदीमा बढी औ,षधि हुने गर्छ । यसबाहेक टिमुर, बेसार, लसुनले पनि यस्ता भा,इरसजन्य सङ्क्रमण कम गर्न सघाउने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार जुनसुकै ज्वरो आएमा गु,र्जाेको रस बिहान बेलुका से,वन गर्नुपर्छ ।
त्यस्तै मू,त्र विकार, जन्डिस, पा,यल्ससँगै ए,न्टिबडी निर्माण गर्न महसँग मिसाएर खान सकिन्छ । स्वदेशी खानपानमा प्रयोग हुने विभिन्न मसलाले पनि भा,इरस थेग्न सक्ने शक्ति राख्छ । त्यसैले घरको भान्सालाई ज,डीबुटीयुक्त बनाउन उहाँ सुझाव दिनुहुन्छ । यति बेला विश्वभर कोरोना भा,इरसको स,न्त्रास फैलिएको छ । खोप वा कुनै उपचार प,द्धति विकास भइसकेको छैन । विश्व स्वास्थ्य सङ्गठनले २० प्रकारका खोपको परीक्षण भइरहेको जनाए पनि त्यो स,र्वसुलभ हुन समय लाग्ने बताइसकेको छ । चीनमा पनि परम्परागत औषधीय प,द्धतिलाई जोड्दै खोपको परीक्षण भएको बताइएको छ ।
नेपालमा भने कोरोना भि,त्रिसकेको छैन । तैपनि यसबाट कसरी जो,गिने भनेर सरकार र सर्वसाधारण चि,न्तित छन् । अर्कोतर्फ नेपालको प्राचीन उपचार पद्धति आधुनिक जमानामा पनि उत्तिकै लोकप्रिय छ । यहाँको औ,षधीय ज,डीबुटीसहितको खानपान र रहनसहनलाई सरकारले पछिल्लो समय कोरोनाबाट ब,च्ने पहिलो प्राथमिकता भनेको छ ।


