धनकुटामा माटो परिक्ष,ण शिविर

धनकुटा खबर, २८ फागुन । धनकुटा नगरपालिकाको आयोजनामा आज बुधबारबाट धनकुटा नगरपालिकामा २ दिने माटो परिक्षण शिविर शुरु भएको छ । धनकुटा नगरपालिका परिसरमा सञ्चालन भएको शिविरको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले उ,द्घाटन गर्नुभयो ।

शिविरको उ,द्घाटन गर्दै धनकुटा नगरपालिकामा प्रमुख चिन्तन तामाङ्गले हेर्दा समान्य लाग्ने यस्ता विषयले दि,र्घकालिन रुपमा किसानहरुको हि,तमा प,रिपक्व ढं,गले काम गरिरहेको तर परिणाम आउन केहि समय लाग्ने बताउनुभयो ।

नगरपालिकाले किसानहरुको हरेक स,मस्याको स,माधान गर्ने बाटो खोजिरहेको र यस्ता शिविर किसानकै हि,तका निम्ती आयोजना गरिएको बताउनुभयो । माटो तथा मल परिक्षण प्रयोगशााला प्रदेश न. १ को पा्रविधिक सहयोगमा सञ्चालन भएको शिविर विहिबारसम्म चल्ने नगरपाकिाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले बताउनुभयो । नगरपालिकाको १ सय ५० बढि स्थानबाट माटो सं,कलन गरि उक्त शिविर शुरु गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।