गलत तरीकाले मास्क लगाए स‌ं,क्रमण घ.ट्नुको साटो बढ्छ, यसरी लगाऊनुहोस् मास्क (भिडियो सहित)

धनकुटा । बिभिन्न रोग तथा धुलो प्र,दुसणवाट जोगिन मास्क प्रयोग गर्ने चलन बढ्दो छ । तर हामीले प्रयोग गर्ने मास्क ज,थाभाबि प्रयोग गर्न नहुने चिकित्सकको सुझाब छ । सर्जिकल मास्क वा मेडिकल मास्कले कि,टाणु रो,क्ने भन्दै लगाउन डाक्टरले सुझाव दिएका छन् । ग,लत तरीकाले मास्क प्रयोग गर्दा स‌ं,क्रमण घ.ट्नुको साटो अझ बढ्ने जिल्ला अस्पताल धनकुटाका डाक्टर पुजन बिश्वकर्मा बताउनुहुन्छ । मास्क लगाउने बिधि तलको भिडियोमा पनि हेर्न सक्नुहुनेछ

जानि राखौं – मास्क लगाउने तरिका र ध्यान दिनुपर्ने कुरा
मास्क कसरी लगाउने ? – बजारमा जति नै ह,ल्ला फैलिए पनि मास्कको रङ्गीन भागलाई बाहिर पारेर लगाउनुपर्छ । यसलाई विश्व स्वास्थ्य संगठनले पनि मान्यता दिएको छ । मास्कको एउटा भागमा अलि क,डा ड,ण्डीजस्तो हुन्छ त्यसलाई नाकमा मिलाएर क,सिलो गरी लगाउनुपर्छ । मास्क खुकुलो छ र छेउबाट हावा छि,रेको छ भने त्यसले काम गर्दैन ।

मास्कको सादा भागलाई जहिले पनि भित्र पार्नुपर्छ । अर्को महत्वपूर्ण कुरा भनेको मास्क लगाए पनि ‘ह्या,ण्ड हाइजिन’ भनिन्छ, यसको व्यवस्थापन गर्न जान्नुपर्छ । कुनै बिरामीलाई छो,एपछि, कसैसँग हात मिलाएपछि वा घरबाहिर निस्केर फर्किएपछि साबुन पानीले हात धुनुपर्छ ।

कति समय लगाऊने ? – ‘युज एण्ड थ्रो नाम दिएको डि,स्पोजेबल मास्क भएकोले यसलाई एक पटक प्रयोग गरेपछि फा,ल्नुपर्छ । यसलाई धो,एर, सुकाएर र उ,ल्टो फेरेर लगाउनु हुँदैन । एन ना,इन्टिफाइभ मास्कमध्ये कुनै कुनै धुन मिल्ने खालको हुन्छ । साधारणतया मेडिकल मास्क चारदेखि ६ घण्टासम्म लगाउन सकिन्छ । तर बिरामी भेटेर नि,स्किएपछि फाल्नुपर्छ । तर एन नाइन्टिफाइभ मास्क लामो समयसम्म लगाउन मिल्छ । तर एकदमै क,सिलो बनाएर लगाउनपर्ने भएकोले लामो समय लगाएर बस्न सकिन्न । यो मास्क द,म र श्वा,सप्रश्वा,सको बिरामीले भने लगाएर बस्नै सक्दैन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।