प्रधानमन्त्री ओलीलाई नौ दिनप छि भे टिन् प त्नी राधिका शाक्यले, कस्तो छ उनको पछिल्लो स्वा स्थ्य अ वस्था?

काठमाडौं, फागुन ३० । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको नौ दिनपछि परिवारका सदस्यलाई भेटघाट गर्न दिइएको छ।

प्रधानमन्त्री ओलीसँग धर्मपत्नी राधीका शाक्यले बिहीबार भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन्।

२१ फागुनमा दोस्रोपटक मि र्गौला प्र त्यारोपण गराएका ओलीसँग चिकित्सकबाहेक कसैलाई भेट गर्न दिइएको थिएन।

यसअघि प्रधानमन्त्री ओलीसँग उनका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललाई भेट गर्न दिइएको थियो। यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

शिक्षण अस्पतालले बिहीबार साँझ विज्ञप्ती जारी गरी ओलीको स्वास्थ्य स्थिति सामान्य रहेको र नियमित आहार लिएको स्पष्ट पारेको छ।

ओलीको मि र्गौला प त्यारोपणपछि गर्नुपर्ने परीक्षणलाई नियमितता दिइएको विज्ञप्तीमा उल्लेख छ।

‘परीक्षणका नतिजाहरु सामान्य र सुधारोन्मुख छन्। उहाँका भाइटल तथा ल्याब सूचकहरु पनि राम्रो अवस्थामा छन्,’ विज्ञप्तीमा भनिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।