झापाका एक जनामा कोरोना भा,इरस सं,क्रम,णको आश,ङ्का – काठमाडौं ल्याइयो
काठमाडौं, ०२ चैत । झापाका एक व्यक्तिलाई कोभिड-१९ अर्थात कोरोना भा,इरस स,ङ्क्रम,णको आश,ङ्कामा उपचारका लागि आइतबार काठमाडौँ ल्याइएको छ ।
ती व्यक्तिमा कोरोनासँग मिल्ने लक्षण देखिएकोले काठमाडौ ल्याइएको बताइएको छ । उनी सुरुमा विराटनगरस्थित नोवेल मेडिकल हस्पिटल पुगेका थिए ।
उनलाइ त्यहाँ प्रारम्भिक जाँचपछि कोरोना भा,इरस स,ङ्क्रम,णको आश,ङ्का गरिएको थियो । झापा भद्रपुरका उनलाइ नोवेल मेडिकल हस्पिटलका चिकित्सकहरुले आइतबार नै ग्राण्डी हस्पिटल रेफर गरेकाे हाे । (फाईल फोटो)



