पोर्चुगलमा एक नेपालीलाई कोरोना भा,इरस भएको पु,ष्टी
काठमाडौँ । पोर्चुगलमा रहेका एक नेपाली नागरिकलाई कोरोना भा,इरस भएको पु,ष्टी भएको । पोर्चुगल फारोको ग्रामीण क्षेत्रमा कृषि मजदुरको रुपमा काम गर्ने एक नेपालीलाई कोरोना सं,क्रम,ण भएको फारो नगरपालिकाका मेयर रोगिरियो बाकलहाउलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
कोरोना सं,क्रमि,त कृषि मजदुर नेपाली नागरिक भएको पुष्टि भएतापनि उनको नाम, उमेरको बारेमा भने पूर्ण जानकारी गो,प्य नै राखिने त्याहाँको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोर्चुगलमा अहिलेसम्म २४५ जनामा कोरोना सं,क्रम,ण पु,ष्टी भइसकेको छ । आइतबार मात्रै थप ७६ जनामा कोरोना सं,क्रम,ण पुष्टी भएको हो ।
सोमबार बिहानसम्म पोर्चुगलमा २ सय ४५ जना सं,क्रमि,त भएका छन् । जसमध्ये आइतबार मात्रै ७६ जना नयाँ सं,क्रमि,त फेला परेका हुन् । जसमध्ये ९ जनाको ग,म्भीर अवस्थामा उपचार भइरेको छ। विश्वका १५७ देशमा देखिएको कोरोना सं,क्रम,णबाट ६ हजार ५ सय १६ जनाले ज्या,न गु,माइसकेका छन् भने १ लाख ६९ हजार ५ सय ५६ जना सं,क्रमि,त छन् ।


