किसानलाई मकैको विउँ वितरण
धनकुटा खबर, ३ चैत । धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा न ४ का तल्लो भेगमा रहेका २ सय ४० घर परिवारलाई मकैको विउँ वितरण गरिएको छ ।
सुख्खा ग्र,स्त क्षेत्र परेका कृषकलाई मकैको विउँ प्रति घर परिवार १० के जी का दरले मकैको बिउँ वितरण गरिएको हो । यहि वर्षको ख,डेरीको च,पेटामा परी बाली न,ष्ट भई चि,न्तामा परेका कृषकलाई वडा कार्यालय मार्फत विउँ विरण गरिएको छथर जोरपाटी गाउँपालिकाका वडा न ४ का वडाध्यक्ष टेक बहादुर तामाङले बताउनु भयो ।
मनकामना ३ सि वान प्रजातीको विउँ कृषकलाई प्रदान गरिएको छथर जोरपाटी कृषि शाखाका मिलन कार्कीले जानकारी दिनु भयो ।


