४३ वर्षिया महिलामा पहिलोपटक कोरोना भाइरसविरु,द्धको खो,प परीक्षण गरियो
एपी । कोरोना भाइरसविरु,द्धको खोपको पहिलो परीक्षण एक ४३ वर्षीया महिलामा गरिएको छ । अमेरिकाको सियाटल निवासी जेनिफर हलरले आफूले केही गर्न पाएकोमा अनौठौ अनुभूति भएको बताउनुभएको छ ।
सो खोप परीक्षणका क्रममा कोरोना भा,इरसको कपि गरएिको जेनेटिक कोड उहाँको शरीरमा पठाइएको र त्यसले उहाँको शरीरमा कुनै असर नगर्ने बताइएको छ । विज्ञहरूले हाल अनुसान्धानका क्रममा यो वा अन्य कुनै पनि भ्या,क्सिनले काम गर्छ कि गर्दैन भन्ने थाहा पाउन अझै धेरै महिना लाग्ने बताएका छन् ।
विश्व भरका वैज्ञानिकहरु छिटो तरीकाबाट कोरोना विरु,द्धको खोप अनुसन्धानमा जुटेको छ । अमेरिकाको नेशनल इन्टिच्यूट अफ हेल्थको आर्थिक सहयोगमा यो पहिलो मानवमा गरिएको परीक्षण हो सामान्य तया यस्ता परीक्षणहरू जनावरमा गरिने गरिन्थ्यो ।



