धनकुटामा ‘क्लपरुट’ रोगको उपचार अनुसन्धान सुरु

धनकुटा खबर । जरा कु,हिने रोगका कारण बन्दा कोपी बालीले उत्पादन कम दिन थाले पछि धनकुटाको छथरजोरपाटी गाउँपालिको सिधुवामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्यन इकाई तरकारी जोनले ‘क्लपरुट’ नामक जरा कु,हिने रोगको उपचारको अनुसन्धान सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्यन इकाई सिधुवाका प्रमुख देविन्द्र साहुले जानकारी दिए ।

काउली प्रजातीको ग्रिन कोरोनेट, नेपाल ग्रिन ७७, बिग सन, टेकिला लगायतका जातमा परिक्षण गरि रहेको प्रमुख शाहुको भनाई रहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्यन इकाई तरकारी जोनले क्लपरुट रोग नि,यन्त्र,ण रोग गर्ने प्रविधी किसानको बारी मै गरिरहेकोले यसबाट सिक्दै आफूहरु समेत रोग नि,यन्त्र,णमा लागेको कृषक दिपक गुरुङ्गले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।