कोरोना सं,क्रमित १९ वर्षीया यु,वतीको अवस्था कस्तो छ ? – यसो भन्छन् डा. पुन (भिडियो सहित)

काठमाडौं, ११ चैत्र । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले नेपालमा कोरोना भा,इरस (कोभिड १९) का सं,क्रमित एकजना विरामीको उपचार भैरहेको छ । आफूहरुले पहिलेदेखि नै स,चेततापूर्वक काम गरिरहेको सुनाउँदै उनले सुनाए । आयतितभन्दा समूदायमा कोरोना फै,लनु ख,तरानक हुने उनको भनाई छ ।

सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन् मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनकाअनुसार संक्रमित यु,वती काठमाडौं आउँदापनि सेल्फ क्वारेन्टाईनमा बसेकी थिईन् ।

नेपालमा कोरोनाबाट सं,क्रमित भएकी ती १९ वर्षीया यु,वतीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको पुनले जानकारी दिए । उनी फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी थिइन् । त्यसबेला उनमा कोरोनाको कुनै लक्षण देखिएको थिएन ।

यद्यपि उनी होम क्वारेन्टाइनमा बसेकी थिइन् । तर आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा उनमा कोरोना सं,क्रमण पुष्टि भएको छ । उनीसँगै आएका र परिवारका सदस्यहरु पहिचान गरी आइसोलेसनमा राख्ने र परीक्षण गर्ने तयारी भइरहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।