धनकुटाको श,हिदभुमि-१ मा क्वारेन्टाइन डेक्स स्थापना

धनकुटा खबर । विश्वभर सं,त्रा,सको रुप लिएको नोवेल कोरोना भा,ईरसको रो,कथाम र नि,यन्त्रणका लागि धनकुटाको शहिदभुमि गाउँपालिका वडा नं १ ले क्वारेन्टाइन डेक्स स्थापना गरेको छ ।

सहिदभुमी गाउँपालिका वडा नं १ मा ५ वटा बेड भएको क्वारेन्टाइन डेक्स स्थापना गरेको सहिदभुमी गाउँपालिका वडा नं १ का वडाध्यक्ष अशोक राईले जानकारी दिए ।

सहिदभुमी गाउँपालिकाका वडा नं १ को आर्थिक सहयोगमा धाप स्थित स्वस्थ्य चौकीको प्राविधिक सहयोगमा उक्त डेक्सको स्थापना गरिएको र क्वारेन्टाइन डेक्स स्थापना सगै आजै विदेशबाट आएका तथा वडा बाहिरबाट आएका स्थानीयहरुको स्वास्थ्य चेकजाच समेत सुरु भएको अध्यक्ष राइृको भनाई छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖