नेपालमा थप ३ जना कोरोना सं,क्रमित भे,टिए – क,र्फ्यु लगाउने तयारी
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसबाट नेपालमा सं,क्रमित हुनेको संख्या ९ पुगेको छ । शनिवार मात्र नेपालमा थप ३ जनामा कोरोनाको सं,क्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ कोरोना सं,क्रमित २ जना व्यक्ति भारतबाट आएका हुन् ।
सं,क्रमित व्यक्तिमा मुम्बइबाट फ,र्किएका कैलालीका २१ वर्षीय पुरूष र उत्तराखण्डबाट फ,र्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष रहेका छन् । त्यस्तै अर्का व्यक्ति कैलालीको ३४ वर्षीय महिला (यसअघि कैलालीमा सं,क्रमित भेटिएका पुरूषको आफन्त)मा कोरोना सं,क्रमणको पुष्टी भएको हो ।
सुदुरपश्चिम प्रदेशमा कोरोना सं,क्रमित देखिएपछि प्रदेश सरकारले कर्फ्यु लगाउने तयारी गरेको छ । स्रोतका अनुसार प्रदेश सरकारले सबै प्रशासन कार्यालयहरुलाई क,र्फ्यु आदेश जारी गर्न निर्देशन दिन लागेको बताइएको छ ।


