धनकुटामा कोराना परिक्षण – यस्तो छ पछिल्लो रिपोर्ट

धनकुटामा १ सय ४७ जनाको कोराना परिक्षण - सबै रिपोट नेगेटिभ

धनकुटा खबर, १३ बैशाख । धनकुटामा आज शनिबार सम्ममा १ सय ४७ जनाको कोराना परिक्षण गरिएको छ ।

शनिबार सम्म परिक्षण गरिएका र रिपोट आएका सबै १ सय ४७ जना कै रिपोट नेगेटिभ भएको जिल्ला स्वाथ्य कार्यलयका धनकुटाका प्रमुख तुलसी प्रसाद गुराँगाईले जानकारी दिनु भयो । उहाँले भन्नु भयो “अहिले सम्म धनकुटा जिल्ला कोरोना भाइरसको कारणले सु,रक्षित छ तर आवश्यक स,र्तकता भने सबैले अपनाउनु आवश्यक छ ”।

१ सय ४३ जनाको आरडीटी टेष्ट र १ जनाको पिसिआर अन्य ३ जनाको पिसिआर र आरडीटी टेष्टद्धारापरिक्षण गरिएको समेत स्वाथ्य कार्यलयका धनकुटाका प्रमुख तुलसी प्रसाद गुराागाईले जानकारी दिनु भयो । धनकुटाको छिमेकी जिल्ला उदयपुर र भोजपुरमा कोरोना सं,क्रमण देखि सकेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।