धनकुटामा विहिबार सम्ममा १ सय ७३ जनाको कोराना परिक्षण

धनकुटा खबर, १८ बैशाख । धनकुटामा आज विहिबार सम्ममा १ सय ७३ जनाको कोराना परिक्षण गरिएको छ ।

आज सम्म परिक्षण गरिएको छ र रिपोट आएका सबै १ सय ७३ जना कै रिपोट नेगेटिभ भएको जिल्ला स्वाथ्य कार्यलयका धनकुटाका प्रमुख तुलसी प्रसाद गुराँगाईले जानकारी दिनु भयो । उहाँले भन्नु भयो “ अहिले सम्म धनकुटा जिल्ला कोरोना भाइरसको कारणले सुरक्षित छ तर आवश्यक सर्तकता भने सबैले अपनाउनु आवश्यक छ ”।

१ सय ६६ जनाको आरडीटी टेष्ट र अन्य २ जनाको पिसिआर र ५ जनाको पिसिआर र आरडीटी द्धारापरिक्षण गरिएको र १ जनाको पिसिआर रिपोट आउन बाँकी रहेको छ भने १ सय ७२ जनाको रिपोट नेगेटिभ आएको समेत स्वाथ्य कार्यलयका धनकुटाका प्रमुख तुलसी प्रसाद गुराँगाईले जानकारी दिनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।