अज्ञात रोगले धनकुटामा धमाधम म,र्दै ब,ङ्गुर (भिडियो सहित)

धनकुटा । अज्ञात रोगले धनकुटाका एक कृषको ५९ बङ्गुरका पाठापाठी र माउ म,रेका छन् । धनकुटाको साँघुरीगढी गाँउपालिका वडा नम्बर पाँच ओख्रेका बङ्गुरपालक कृषक जीवन थापा मगरका बङ्गुर म,रेका हुन् ।

उनले करिब ६ बर्ष अघिवाट बङ्गुरपालन सुरु गरेका थिए । बङ्गुरमा बर्षेनी लगानी बढाउदै लगेका मगरले यो बर्ष भने नसोचेको क्ष,ति बे,होर्नु पर्यो । बैसाखको पहिलो हप्ता बाट बङ्गुरमा सं,क्रमण देखिन सुरु गरेको थियो ।

उच्च ज्बरो आउने, आहारा नखाने, झो,क्राउने, छेरौटी लाग्ने लगायतका लक्षण देखिने र लक्षण देखिएको ४८ घण्टामा म,र्ने गरेका छन् । हाल सम्म ५० पाठापाठी, ८ माउ र एक बिर गरी जम्मा ५९ बङ्गुर मृ,त्यु भयो । अन्य धेरै सं,क्रमित रहेका छन् ।

१५ बर्ष बिदेश बसाइ पछि नेपाल आएर २०७१ सालमा सानो लगानी बाट बङ्गुरपालन सुरु गरेका थिए । बर्षेनी लगानी थप्दै गएका मगरले जग्गा भौतिक सैरचना सहित बङ्गुर फामर्मा करिब २५ लाख लगानी गरेका छन् । तर आम्दानी लिने बेलामा भएको क्ष,तिबाट उनि निसार बन्न पुगे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।