अमेरिकन फौजीकिरा निय,न्त्रणका लागि वि,षाधि र स्प्रे ट्यांकी उपलव्ध गराईयो

धनकुटा खबर, वैशाख २९ । अमेरिकन फौजी किरा नि,यन्त्रणका लागि आज धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ९ का किसानहरुलाई गाउँपालिकाले वि,षाधि, हाते स्प्रे र स्प्रे ट्यांकी उपलव्ध गराएको छ ।

गाउँपालिकाका उपप्रमुख विन्द्र राईको संयोजकत्वमा गएको टोलिले किसानहरुलाई १० वटा हाते स्प्रे,१६ लिटर अट्ने एउटा स्प्रे ट्यांकी र वि,षाधि उपलव्ध गराएको गाउँपालिकालाई उधृत गदै स्थानिय नगेन्द्र राईले जानकारी दिनुभयो । यो गाउँपालिकाको वडा नं ९ र १० सहित अन्य स्थानमा समेत मकैवालिमा अमेरिकन किराको सं,क्रमण वढेपछि गाउँपालिकाले यसको नि,यन्त्रणका लागि ती सामाग्री उपलव्ध गराएको हो ।

प्राविधिक सहितको टोलिले किसानहरुलाई वि,षाधि कसरी प्रयोग गर्ने भन्नेवारेमा समेत जानकारी गराउदै ती सामाग्री प्रदान गरेको जनाईएको छ । धानचामर आउदै गरेको मकैवालीमा अहिले अमेरिकन फौजी किराको प्र,कोप देखिएपछि किसानहरु चि,न्तित भएकाछन् ।

यसघि हिजो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य वहादुर भण्डरी संयोजकत्वको टोलिले वडा नं ४ को अजम्वरी महिला कृषक समूहलाई १ सय ९ घरपरिवारलाई पुग्ने गरी ती सामाग्री प्रदान गरेको थियो । भोलि वडा नं १० मा यी सामाग्रीहरु प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖